Ekai Nazar ma.. Karaoke with Lyrics

Lyrics

एकै नज़रमा माया बस्यो है लुकी-छुपी हेरीदीनाले
त्यो आखाले जयूदै मार्यो है ओठ टोकी हेसी दीनाले

फुला होकी जुन तिमि कहाँ सजाई राख्ने
छाती भित्र राख्ने हो कि आखा भित्र राख्ने

एकै बोलीले गोलि लग्यो है मिठो बचन गरी दीनाले
त्यो आखाले जयूदै मार्यो है ओठ टोकी हेसी दीनाले
बासुरीको धून तिमि मेरो सरगमको
लेखी दीउकी रगतले गीता यो मिलनको
बासुरीको धून तिमि मेरो सरगमको
लेखी दीउकी रगतले गीता यो मिलनको
लउन मलाई अन्धो पर्र्यो है एक छिन्को चीना-जानीले
त्यो आखाले जयूदै मार्यो है ओठ टोकी हेसी दीनाले
एकै नज़रमा माया बस्यो है लुकी-छुपी हेरीदीनाले
त्यो आखाले जयूदै मार्यो है ओठ टोकी हेसी दीनाले
ओठ टोकी हेसी दीनाले
लुकी-छुपी हेरीदीनाले
ओठ टोकी हेसी दीनाले

0 comments:

Post a Comment